ब्रूस ली एक हङकङ अमेरिकन मार्सल आर्टिस्ट, हङकङको चलचित्र क्षेत्रका द्वन्द कलाकार तथा चलचित्र निर्माता थिए । ब्रूस लीको जन्म स.न् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो । उनका पिताले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । उनले धेरै चलचित्रमा बालकलाकारको समेत भूमिका निर्वाह गरेका थिए । उनीले १८ वर्षको उमेरमा अमेरिका गई उच्च शिक्षा हासिल गरेका थिए र त्यसै समय उनले मार्सल आर्टपनि सिकाउने गर्दथे । उनी हङकङ र अमेरिकी दोहोरो नागरिक थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा स.न् १९७३ को जुलाई २० मा भएको थियो ।

ब्रूस ली
जन्मस.न् १९४० नोबेम्बर २७
चाईनाटाउन, स्यानफ्र्यानसिस्को
पेशाअभिनेता
मार्शल आर्टिस्ट
फिल्म निर्माता
उचाइ५ फिट ७ इन्च (१.७० मी) [१]
वेबसाइटBruce Lee Foundation


बाल्यकालसम्पादन

==चलचित्र शुरुवात==म

हलीवूडसम्पादन

अभिनेताको रूपमासम्पादन

निर्माताको रूपमासम्पादन

व्यक्तिगत जीवनसम्पादन

विवहासम्पादन

प्रसिद्धिसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाहरी कडिहरुसम्पादन

यी पनि हेर्नुहोस्सम्पादन


  1. "Bruce Lee Weight, Height, Age, Measurements, Net Worth", Celebrities Measurement, अन्तिम पहुँच २०१६-०२-०३