सोफी चौधरी (जन्म सोफिया चौधरी, ८ फेब्रुअरी १९८२) [१][२] ब्रिटिस मूलकी भारतीय चलचित्र अभिनेत्री तथा गायिका हुन । उनी यस सँगै भारतीय चर्चित साङ्गितिक च्यानल एमटिभीमा भिजेको रूपमा समेत कार्य गरेकी छिन् ।

सोफी चौधरी
सोफिया चौधरी सन् २०१२
जन्मसोफिया चौधरी
८ फेब्रुअरी १९८२[१]
लन्डन, इङ्ल्यान्ड, संयुक्त अधिराज्य
अन्य नामसोफिया चौधरी, सोफी
पेशाअभिनेत्री, गायिका, गीतकार, भिजे, टेलिभिजन प्रस्तोता
कार्यकाल२०००–वर्तमान

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Yuvraj Singh, Neha Dhupia, Ekta Kapoor at Sophie Choudry's birthday party", Indian Express, ९ फेब्रुअरी २०१४, "Bollywood beauty Sophie Choudry celebrated her 32nd birthday with her B-town friends in Mumbai's popular Olive Bar on Saturday (February 8)."  उद्दरण त्रुटी: Invalid <ref> tag; name "Birthday" defined multiple times with different content
  2. "VJ Sophie: Profile", MTV INDIA, मूलबाट १६ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २००९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्