पाकिस्तान अन्तर्राष्ट्रिय एयरलायन्स
(पाकिस्तान एयरबाट अनुप्रेषित)
पाकिस्तानको सबैभन्दा ठूलो र करिब ४० वटा हबाईजहाजहरू भएको हवाई सेवा दिने संस्था हो ।[६][७] सन् २०१६ सम्ममा पिआईए लाई सरकारी स्वामित्वबाट निजी क्षेत्रमा व्यवस्थापन हस्तान्तरणको लागि निजीकरणको प्रक्रियाको शुरूवात भएको छ । संस्थाको २०१५ को वार्षिक प्रतिवेदन अनुसार यसको कर्मचारी करिब १४,००० रहेको छन् भने एयरलाइन्सको समयनिष्ठ सुचांक ८८ प्रतिशत रहेको छ । [८][९] यस संस्थाले सुचिकृत २२ अन्तरदेशिय स्थानहरू तथा २७ अन्तर्राष्ट्रिय स्थानहरूमा विमान सेवा सञ्चालन गरिरहेकोछ । यस संस्थाको दैनिक करिब १०० विमान सेवाहरू सञ्चालनमा रहेका छन् ।[१०]
| |||||||
स्थापना |
| ||||||
---|---|---|---|---|---|---|---|
केन्द्रीय विमानस्थल |
| ||||||
केन्द्रित सहरहरू |
| ||||||
बारम्बार उडान कार्यक्रम | PIA Awards Plus+ | ||||||
सहायक कम्पनीहरू |
| ||||||
उडान आकार | ३७ | ||||||
गन्तव्यहरू | ४९[१] | ||||||
अभिभावक सङ्गठन | Aviation Division (Government of Pakistan)[२] | ||||||
प्रधान कार्यालयहरू | Jinnah International Airport Karachi, Pakistan | ||||||
प्रमुख व्यक्ति | |||||||
राजश्व | Rs. 69.24 billion PKR (Third Quarter Report 2015)[५] | ||||||
खुद आयस्रोत | Rs. 20.55 billion PKR (Third Quarter Report 2015)[५] | ||||||
वेबसाइट | piac.com.pk |
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Senate body expresses concern over 21pc decrease in PIA revenue"। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०८ मिति
- ↑ "Annual Report 2006 (Part-I)" (PDF), Pakistan International Airlines, २००७-०४-०३, अन्तिम पहुँच २००७-०८-१४।
- ↑ "PIA - About PIA"।
- ↑ CEO PIA| http://www.piac.com.pk/PIA_About/pia-about_Management.asp
- ↑ ५.० ५.१ http://www.piac.com.pk/pia_about/profiles/2015/Sep/Directors%20Report%20September%2030,%202015.pdf
- ↑ "PIA to expand fleet by end of 2015", The Express Tribune (en-USमा), २०१५-११-३०।
- ↑ "PIA’s newly inducted Airbus A-320 goes operational", The Express Tribune (en-USमा), २०१५-११-१६।
- ↑ "PIA achieves 88% punctuality in May: Info Ministry - Pakistan | Dunya News", dunyanews.tv।
- ↑ "PIA - Corporate Reports"।
- ↑ Hussain, Abid (२०१४-०३-२६), "Herald Exclusive: Plane truths", www.dawn.com।