नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको इतिहासमा आज खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

इतिहासमा आज

७ मंसिर (२२, नोभेम्बर) (जन्म):
ओस्कार पिस्टोरियस (सन् १९८६) ~ जितेन्द्र मुखिया (सन् १९९२)
  • वि.सं. २००० (सन् १९४३) - लेबनानले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०६२ (सन् २००५)  - एन्जेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर नियुक्त गरिएकी थिइन् ।

इतिहासमा आजको लागि आवेदनको प्रक्रिया

सम्पादन गर्नुहोस्

आवेदनले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{इतिहासमा आज/आवेदनहरू
| मिति = मिति राख्ने
| आवेदन = आवेदन गरिएको जानकारी
| वर्ष = जानकारीको वर्ष राख्ने
| विक्रम सम्वत वर्ष = जानकारीको विक्रम सम्वत वर्ष राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}