रत्ना पाठक एक भारतीय हिन्दी चलचित्रकी अभिनेत्री हुन । उनी प्रसिद्ध अभिनेता नसीरुद्दीन शाहकी पत्नी हुन्।[१] उनी २०१२ मा पद्मा श्री र पद्म भुषण पुरस्कार प्राप्तकर्ताको चयन गर्ने जूरी सदस्य थिइन् ।[२] रत्नले १९८० मा हिट टेलीभिजन सीरियल इधर उधर मा उनको भूमिकाले उनलाई पहिचान दिलायो ।[३]

रत्ना पाठक शाह
जन्मरत्ना पाठक
(1957-03-18) १८ मार्च १९५७ (उमेर ६६)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
जीवनसाथीनसीरुद्दीन शाह (१९९२-वर्त्तमान
सन्तानइमाद शाह
विवान शाह
मातापिताबलदेव पाठक
दिना पाठक
आफन्तजमीरुद्दीन शाह (जेठाजु)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The Naseeruddin and Ratna Pathak Shah Story That Will Restore Your Faith in Love and Marriage", अन्तिम पहुँच २०१९-०२-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२९ मिति
  2. "Birthday Special: 7 Facts To know About Ratna Pathak Shah", अन्तिम पहुँच २०१९-०२-१४ 
  3. "B'Day Special: 5 Of The Most Savage Statements By Ratna Pathak Shah", अन्तिम पहुँच २०१९-०२-१४ 

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

इन्टरनेट चलचित्र डेटाबेसमा रत्ना पाठक