अल्जेरिया
अल्जेरिया (अरबी: الجزائر, फ्रान्सेली: Algérie), आधिकारिक रूपमा जनवादी प्रजातान्त्रिक अल्जेरिया, उत्तरी अफ्रिकाको एक देश हो। अल्जेरियाको उत्तरपूर्वमा ट्युनिसिया रहेको छ भने पूर्वमा लिबिया, दक्षिणपूर्वमा नाइजर, दक्षिण पश्चिममा माली, मौरिटानिया र पश्चिममा मोरोक्को र उत्तरमा भूमध्य सागरद्वारा घेरिएको छ। यसलाई उत्तरी अफ्रिकाको मगरेब क्षेत्रको एक भाग मानिन्छ। अर्ध-शुष्क भूगोल रहेको यस देशको अधिकांश जनसङ्ख्या उर्वर उत्तरमा बसोबास गर्दछन् र सहारा दक्षिणको भूगोलमा हावी छ। अल्जेरिया २,३८१,७४१ वर्ग किलोमिटर (९१९,५९५ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ, जसले गर्दा यो क्षेत्रफलको आधारमा विश्वको दसौँ ठूलो राष्ट्र र अफ्रिकाको सबैभन्दा ठूलो राष्ट्र हो। ४ करोड ४० लाख जनसङ्ख्या भएको अल्जेरिया अफ्रिकाको नवौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र विश्वको ३२औँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो।[९] यसको राजधानी र सबैभन्दा ठूलो सहर अल्जियर्स हो, जुन भूमध्यसागरीय तटको सुदूर उत्तरमा अवस्थित छ।
जनवादी प्रजातान्त्रिक अल्जेरिया
| |
---|---|
झन्डा | |
अल्जेरिया-अवस्थिति (dark green) | |
राजधानी र सबैभन्दा ठुलो सहर | अल्जियर्स ३६°४२′उ॰ ३°१३′पू॰ / ३६.७००°N ३.२१७°E |
आधिकारिक भाषाहरू | |
अन्य भाषाहरू | अल्जेरियाली अरबी (दर्जा) (आधिकारिक) फ्रान्सेली[३][क] (बोलिचालीको भाषा) |
जातिगत समूहहरू | |
धर्म |
|
रैथाने(हरू) | अल्जेरियाली |
सरकार | एकात्मक अर्ध-राष्ट्रपतीय गणतन्त्र |
Abdelmadjid Tebboune | |
Aymen Benabderrahmane | |
• राष्ट्र परिषद्को अध्यक्ष | Salah Goudjil |
• राष्ट्रिय सभाको अध्यक्ष | Ibrahim Boughali |
व्यवस्थापिका | संसद |
राष्ट्र परिषद् | |
जनताको राष्ट्रिय सभा | |
स्थापना | |
२०२ ईसापूर्व | |
४२ | |
४३० | |
४७७ | |
७५७ | |
७७६ | |
७८६ | |
९७२ | |
१०१४ | |
१२३५ | |
१५१६ | |
१८३२ | |
५ जुलाई १८३० | |
५ जुलाई १९६२ | |
क्षेत्रफल | |
• जम्मा | २३,८१,७४१ किमी२ (९,१९,५९५ वर्ग माइल) (१०औँ) |
• पानी (%) | १.१ |
जनसङ्ख्या | |
• सन् २०२१ अनुमानित | ४,४७,००,०००[४] (३२औँ) |
• घनत्व | १७.७ /किमी2 (४५.८ /वर्ग माइल) (१६८औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२२ लगत |
• जम्मा | $५८१.१८९ अर्ब[५] (४३औँ) |
• प्रति व्यक्ति | $१३,००२[५] (१११औँ) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२२ लगत |
• जम्मा | $१९१.९४१ अर्ब[५] (५८औँ) |
• प्रति व्यक्ति | $४,१९४[५] (१३०औँ) |
गिनी (सन् २०११) | २७.६[६][७] न्यून |
मानव विकास सूचकाङ्क (सन् २०१९) | ०.७४८[८] उच्च · ९१औँ |
मुद्रा | अल्जेरियाली दीनार (DZD) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय) |
मिति ढाँचा | दिन/महिना/वर्ष |
सडक प्रयोग | right |
टेलिफोन कोड | +२१२ |
इन्टरनेट डोमेन | डटडिजेट الجزائر. |
टिप्पणी
सम्पादन गर्नुहोस्- ↑ फ्रान्सेली भाषा आधिकारिक भाषा नभएतापनि, चलनचल्तीमा रहेको भाषा हो र यहाँको केही जनसमुदायहरू यसको प्रयोग गर्दछन्।
- ↑ सिआइए वर्ल्ड फ्याक्टबुकले लगभग १५% अल्जेरियालीहरू, अल्पसङ्ख्यक, बर्बरको रूपमा पहिचान गर्छन् यद्यपि धेरै अल्जेरियालीहरू बर्बर मूलका छन्। फ्याक्टबुकले बर्बरको रूपमा पहिचान गर्ने लगभग १५% मध्ये अधिकांश काबिलिया क्षेत्रमा बसोबास गरेको जनाएको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Constitution of Algeria, Art. 11", El-mouradia.dz, language: France and Arabic (government language); people of Algeria speak Arabic and Berber, मूलबाट १८ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१३।
- ↑ "Constitution of Algeria; Art. 11", Apn-dz.org, २८ नोभेम्बर १९९६, मूलबाट २५ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१३।
- ↑ ३.० ३.१ ३.२ ३.३ "The World Factbook – Africa – Algeria", CIA, अन्तिम पहुँच २० मार्च २०२१।
- ↑ "Démographie" [Demography], Office National des Statistiques (फ्रान्सेलीमा), १८ मे २०२०, मूलबाट २१ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०२०।
- ↑ ५.० ५.१ ५.२ ५.३ "World Economic Outlook Database", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तिम पहुँच २२ अक्टोबर २०२१।
- ↑ "Distribution of Family Income – Gini Index", द वर्ल्ड फ्याक्टबुक, केन्द्रीय गुप्तचर संस्था, मूलबाट १३ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ सेप्टेम्बर २००९। वेब्याक मेसिन अभिलेखिकरण १३ मे २००९ मिति
- ↑ "GINI index (World Bank estimate)", World Bank, मूलबाट १८ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९।
- ↑ Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२०।
- ↑ "Africa: largest countries by area 2020", Statista (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ फेब्रुअरी २०२२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- जनवादी प्रजातान्त्रिक अल्जेरिया आधिकारिक सरकारी वेबसाइट (अरबी वा फ्रान्सेलीमा)
- प्रथम मन्त्रालय वेब्याक मेसिन अभिलेखिकरण २०१५-०८-०२ मिति (अरबी वा फ्रान्सेलीमा)
- अल्जेरिया। द वर्ल्ड फ्याक्टबुक। केन्द्रीय गुप्तचर संस्था।
- अल्जेरिया कोलोराडो विश्वविद्यालय मार्फत गोभपब्सद्वारा प्रदान गरिएको वेब संसाधन
- अल्जेरिया कर्लीमा
- अल्जेरियाको जानकारी पृष्ठ बीबीसी समाचार
- शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (अप्रिल २००७), अल्जेरियाको एट्लस नक्सा, मूलबाट ९ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २०१६।
- विकिमिडिया मानचित्रावलीमा अल्जेरिया
- अल्जेरियाको लागि विकास पूर्वानुमान इन्टरनेसनल फ्युचर्सबाट
- अल्जेरियाको छिमेकी राष्ट्रहरू