सुषमा स्वराज (जन्म १४ फेब्रुअरी १९५२) भारतीय राजनितिज्ञ र भारतीय विदेशमन्त्री हुन्। इन्दिरा गान्धी पश्चात(२२ अगस्ट १९६७ देखि १४ मार्च १९६९ सम्म), विदेशमन्त्री हुने उनी दोस्रो महिला हुन्। स्वराज सात पटक लोकसभाको सदस्य भएकी छिन् भने, तीन पटक राज्यसभाको सदस्य भएकी छिन्। २५ वर्षको उमेरमा उनी हरियाणाको सबैभन्दा कम उमेरकी मुख्य मन्त्री बन्न सफल भइन्। उनी दुइ पटक दिल्लीकी मुख्य मन्त्री बन्न सफल भइन्। सन् २०१४ को आम निर्वाचनमा उनी विदिशा, मध्य प्रदेशबाट विजयी हासिल गर्न सफल भइन्। यस क्रममा उनले ४००,००० भन्दा बढी भोटले विजयी हुन सफल भइन्। २६ मे २०१४ मा उनी भारतको विदेशमन्त्री भइन्।

सुषमा स्वराज
विदेश मन्त्री
पद बहाली
२६ मे २०१४
प्रधानमन्त्रीनरेन्द्र मोदी
पूर्वाधिकारीसलमान खुर्सिद
विपक्षी दलकी नेतृ
कार्यकाल
२१ डिसेम्बर २००९ – २६ मे २०१४
पूर्वाधिकारीएल. के. आडबानी
उतराधिकारीरिक्त
दिल्लीका मुख्यमन्त्री
कार्यकाल
१३ अक्टुबर १९९८ – ३ डिसेम्बर १९९८
राज्य प्रमुखविजय कपुर
पूर्वाधिकारीसहिब सिंह वर्मा
उतराधिकारीशिला दीक्षित
संसद सदस्य
विदिशा विधानसभा क्षेत्रबाट
पद बहाली
१३ मे २००९
पूर्वाधिकारीरामपाल सिंह
व्यक्तिगत विवरण
जन्म (1952-02-14) १४ फेब्रुअरी १९५२ (उमेर ७२)
नयाँ दिल्ली, भारत
मृत्यु६ अगस्ट २०१९(2019-08-06) (उमेर ६७)[१]
नयाँ दिल्ली,दिल्ली, भारत
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीस्वराज कौसल
मातृ शिक्षाप्रतिष्ठानसनातन धर्म कलेज,[२] पन्जाब बिश्वबिद्यालय

विदेशमन्त्री सम्पादन गर्नुहोस्

भारतको विदेश मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सुषमा स्वराज इन्दिरा गान्धीपछिकी दोस्री महिला नेत्री हुन्। विदशमन्त्रीका रूपमा सुषमा स्वराज ट्विटरमा निकै सक्रिय रहेकी थिइन्। विदेशमा फसेका भारतीय नागरिकलाई सहयोग गर्ने विषयमा उनले निकै चासो दिने गरेकी थिइन्। [३]

निधन सम्पादन गर्नुहोस्

स्वराजको निधन कार्डिएक अरेस्टका कारण भएको थियो ।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्