फिजी

ओशेनियामा रहेको देश

फिजी /ˈf/ ( ) (फिजीयन: Viti; फिजी हिन्दी: फिजी), आधिकारिक नाम गणतन्त्र फिजी[७] (फिजीयन: Matanitu ko Viti; फिजी हिन्दी: फिजी गणराज्य[८] Fijī Gaṇarājya) प्रशान्त महासागरको दक्षिणमा अवस्थित टापु राष्ट्र हो ।

गणतन्त्र फिजी
Matanitu ko Viti  (Fijian)
फिजी गणराज्य  (Fiji Hindi)
Fijī Gaṇarājya
फिजीको झन्डा
झन्डा
फिजीको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Rerevaka na Kalou ka Doka na Tui"
"Fear God and honour the Queen"
राष्ट्रिय गान: God Bless Fiji
फिजी
राजधानीसरभा
सबैभन्दा ठुलो सहरसुभा
आधिकारिक भाषाहरूअङ्ग्रेजी
फिजीयन
फिजी हिन्दी [१]
रैथाने(हरू)फिजीयन
सरकारParliamentary republic run by
military-appointed government
• रास्ट्रपति
Wiliame Katonivere
• प्रधानमन्त्री
Sitiveni Rabuka
व्यवस्थापिकासंसद
Senate
House of Representatives
स्वतन्त्र
१० अक्टोबर १९७०
• गणतन्त्र
२८ सेप्टेम्बर १९८७
क्षेत्रफल
• जम्मा
१८,२७४ किमी (७,०५६ वर्ग माइल) (१५५ औँ)
• पानी (%)
अगन्य
जनसङ्ख्या
• २००९ अनुमानित
८४९,०००[२] (१५६ औँ)
• २००७ जनगणना
८३७,२८१
• घनत्व
४६.४ /किमी2 (१२०.२ /वर्ग माइल) (१४८ औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$४.१३३ विलियन[३]
• प्रति व्यक्ति
$४,६२०[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ लगत
• जम्मा
$३.५४६ विलियन[३]
• प्रति व्यक्ति
$३,९६५[३]
मानव विकास सूचकाङ्क (२०१९)Steady 0.724[४]
उच्च · ९८औ
मुद्राफिजियन डलर (FJD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१२ (फिजीयन समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१३[५] (FJST[६])
सडक प्रयोगबाँया
टेलिफोन कोड६७९
इन्टरनेट डोमेन.fj

नामाकरण सम्पादन गर्नुहोस्

फिजी द्वीपको मुख्य द्वीप विती लेवुको नामबाट जानिन्छ र यही नामको उच्चारण यसको छिमेकी द्वीप टोंगाको निवासी " फिसी "को रूपमा गर्थे जसको कारण यसको नाम फिजी रहेको हो। यूरोपियहरूलाई फिजीवासीहरूको बारेमा सर्वप्रथम कैप्टन कुकको महासागरिय अभियानको बेलामा उनको दलको सदस्य रहेको लेखकहरूको लेखहरू द्वारा जानकारी भयो । यो लेखक फिजीवासीहरूसित पहिला पहिला टोंगा द्वीपमा भेटेको थिए। यस लेखहरूमा फिजीको मूल निवासीहरूको दुर्जेय योद्धा र क्रूर आदमखोरहरूको रूपमा वर्णित गरिएको थियो साथै उनिहरूलाई प्रशांत क्षेत्रमा श्रेष्ठ पोतहरूको निर्माता तर औसत नाविकको रूपमा पनि दर्शायेको छ। उनीहरू आफ्नो घरलाई विती भन्थे, तर टोंगाहरूले यसलाई फिसी भन्यो र कैप्टन कुकले जुन कि एक विदेशी थियो यसको उच्चारण फिजी गर्‍यो र अब यस द्वीपहरूको नाम यही नामबाट जानिन्छ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

इतिहास सम्पादन गर्नुहोस्

भूगोल सम्पादन गर्नुहोस्

राज्यनीति सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

धर्म सम्पादन गर्नुहोस्

जीवनशैली सम्पादन गर्नुहोस्

अरु सम्बन्धित विषयहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Dr. A. Tschentscher, LL. M., "Section 4 of Fiji Constitution", www.servat.unibe.ch, अन्तिम पहुँच २००९-०५-०३ 
  2. Department of Economic and Social Affairs Population Division (२००९), World Population Prospects, Table A.1 (PDF), 2008 revision, United Nations, अन्तिम पहुँच २००९-०३-१२ 
  3. ३.० ३.१ ३.२ ३.३ "Fiji", International Monetary Fund, अन्तिम पहुँच २०१२-०४-१८ 
  4. "Human Development Report 2019", United Nations Development Programme, २०१९, पृ: ९, मूलबाट २४ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २०१९ 
  5. "www.timeanddate.com", www.timeanddate.com, अन्तिम पहुँच २०१०-०५-०२ 
  6. "FJST – Fiji Summer Time", www.timeanddate.com, अन्तिम पहुँच २०१२-१०-२४ 
  7. In February 2011, the Prime Minister's Office issued a statement saying that the name of the state had been officially changed to the Republic of Fiji, and that the name written in the 1997 constitution was now void (constitution is suspended since April 2009). See Fijivillage.com (३ फेब्रुअरी २०११), "Country is now officially called Republic of Fiji", अन्तिम पहुँच २०११-०२-०४ 
  8. "Measles On Long Island", wn.com, २०१०, अन्तिम पहुँच २०१०-०९-१५ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्