ढाँचा:इतिहासमा आज/२६, जुलाई
सान्ड्रा बुलक (सन् १९६४)
- वि.सं. २००२ (सन् १९४५) - विन्स्टन चर्चिलले (चित्रमा) ब्रिटेनको प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।
- वि.सं. २०२२ (सन् १९६५) - माल्दिभ्स ब्रिटेनबाट स्वतन्त्र भएको थियो।
- वि.सं. २०३५ (सन् १९७८) - फ्रान्सले मुरोउरा द्वीपमा परमाणु परीक्षण गरेको थियो।
- वि.सं. २०७३ (सन् २०१६) - फ्रान्समा ८४ वर्षीय पादरीको आइएसआइएसका दुई सैनिकले हत्या गरेका थिए।