ज्याक कालिस

दक्षिण अफ्रिकी क्रिकेट खेलाडी
(ज्याक्स क्यालिसबाट अनुप्रेषित)

ज्याक कालिस एक पूर्व क्रिकेट खेलाडी हुन् ।[२] उनको जन्म सन् १९७५ अक्टोबर १६ का दिन दक्षिण अफ्रिकाको पाइन्सल्याण्ड स्थित केपटाउन शहरमा भएको हो । उनी दक्षिण अफ्रिकाका खेलाडी थिए । उनले दक्षिण अफ्रिका क्रिकेट टिमबाट खेल्दै कप्तानको भूमिका पनि निर्वाह गरेका थिए ।

ज्याक कालिस
व्यक्तिगत जानकारी
नामज्याक हेनरी कालिस
जन्म (1975-10-16) १६ अक्टोबर १९७५ (उमेर ४८)
पिनेल्यान्स, केप टाउन, दक्षिण अफ्रिका
उपनामजेक्स, ह्वुगी [१] Kalahari
उचाई१.८८ मि. School Attended: Wynberg Boys' High School
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते तिब्र-मध्यम गति
भूमिकाअलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २६२)१४ डिसेम्बर १९९५ v इङ्ल्यान्ड
अन्तिम टेस्ट२६ डिसेम्बर २०१३ v भारत
एदिअ पदार्पण (क्याप ३८)९ जनवरी १९९६ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१२ जुलाई २०१४ v श्रीलङ्का
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक
घरेलु टोली जानकारी
वर्षटिम
१९९३–Western Province / केप कोब्रा
१९९७Middlesex /
१९९९Glamorgan
२००८–२०१०en:Royal Challengers Bangalore
२०११–२०१५en:Kolkata Knight Riders
२०१४en:Sydney Thunder
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिइ एफसी एलए
म्याच १६६ ३२५ २५७ ४२१
कुल रन १३,२८९ ११,५७४ १९,६९५ १४,८४०
ब्याटिङ औसत ५५.३७ ४५.१३ ५४.१० ४३.९०
१००/५० ४५/५८ १७/८६ ६२/९७ २३/१०९
सर्वोच्च स्कोर २२४ १३९ २२४ १५५*
कुल बल २०,२३२ १०,७५० २९,०३३ १३,६७३
विकेट २९२ २७३ ४२७ ३५१
बलिङ औसत ३२.६५ ३२.७९ ३१.६९ ३०.६८
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ६/५४ ५/३० ६/५४ ५/३०
क्याच/स्टम्प २००/– १३१/– २६४/– १६२/–
स्रोत: Cricinfo, ८ अक्टोबर २०१५

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Player Profile", Cricket South Africa, अन्तिम पहुँच २५ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१३ मिति
  2. Dwaipayan Datta (३० डिसेम्बर २०१३), "I'm not a man for records: Jacques Kallis", Times of India, अन्तिम पहुँच ३० डिसेम्बर २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्