भारतीय राष्ट्रिय काङ्ग्रेस
thumb|दलको झण्डाभारतीय राष्ट्रिय काँग्रेस भारतको एउटा राजनीतिक दल हो | दल अ.ओ. हुम १८८५ मा स्थापना गरियो | भारतिय युवा काँग्रेस दलको युवा सङ्गठन हो | २००४ संसदीय निर्वाचनमा दलले १०३ ४०५ २७२ मतहरू (२६.७% , १४५ क्षेत्रहरू) पायो |
सम्बन्धहरूसम्पादन
विकिमिडिया कमन्समा भारतीय राष्ट्रिय काङ्ग्रेस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |