मुख्य सूची खोल्नुहोस्
प्रमुख लेख
यस महिनाको प्रमुख लेख (डिसेम्बर, २०१९)
Cscr-featured.svg

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । नेपाली विकिपिडियामा हाल ३३,९१७ लेखहरू छन् जस मध्येबाट ७८ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेको छ । नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ । कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन् । यदि तपाईले प्रमुख लेखमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्दछु ।

लेखको माथि दाँया तिर पहेलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ ।

यदि प्रमुख लेख सम्बन्धमा तपाईको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौं ।

दैलेख जिल्ला हवाईजहाजबाट देखिएको दृष्य

दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो। दैलेख जिल्ला मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । (पूरा  पढ्नुहोस्...)




सम्पादन
प्रमुख लेख शिर्षक सूची

धार्मिक स्थल पर्व तथा दिवस स्थान व्यक्तित्व विधा तथा भाषा संघ तथा संस्था पर्यटन इतिहास समसामयिक खेलकुद

धार्मिक स्थल

अमरनाथ मन्दिर जानकी मन्दिर पशुपतिनाथ मन्दिर छिन्नमस्ता भगवती गङ्गा नदी हरिमन्दिर साहिब बौद्धनाथ कनकाई धाम कोटीहोम


पर्व तथा दिवस

इन्द्रजात्रा कुशे औंसी गाईजात्रा घटस्थापना छठ तिहार तीज दशैं बसन्त पञ्चमी माघे सङ्क्रान्ति श्रावण शुक्ल पूर्णिमा सोह्र श्राद्ध कृष्णाष्टमी होली

स्थान

धनकुटा जिल्ला इलाम जिल्ला कोशी टप्पु वन्यजन्तु आरक्ष दार्जीलिङ दैलेख जिल्ला बैतडी जिल्ला कृतिखम्बा दोलखा जिल्ला झापा जिल्ला हुम्ला जिल्ला टोक्यो मोरङ जिल्ला

व्यक्तित्व

सुमन पोखरेल झमक घिमिरे भानुभक्त आचार्य महात्मा गान्धी मोतिराम भट्ट लक्ष्मीप्रसाद देवकोटा सचिन तेन्दुलकर दीपिका पादुकोण क्षेत्रप्रताप अधिकारी नारायणगोपाल गुरूवाचार्य लियोनेल मेस्सी राजेश हमाल भीमसेन थापा मिला कुनिज अन्ना हजारे स्वामी विवेकानन्द मुकेश अम्बानी क्रिस्टियानो रोनाल्डो सुमन पोखरेल रामानुजाचार्य कार्ल मार्क्स ओलिभिएर जिरुड

विधा तथा भाषा

आयुर्वेद नेपाली भाषा मैथिली भाषा

सङ्घ तथा संस्था

दक्षिण एसियाली सहयोग सङ्गठन स्थानीय तह

पर्यटन

बृहत हिमालय पदमार्ग सगरमाथा चितवन राष्ट्रिय निकुञ्ज शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

इतिहास

सुगौली सन्धि नालापानीको युद्ध

समसामयिक

जलवायु परिवर्तन न्यायपालिका नेपालको संविधान २०७२

खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची