श्रीलङ्का

दक्षिण एसियाली राष्ट्र

श्रीलङ्का (/ʃr ˈlɑːŋkə/ ( ), /srˈlɑːŋkə/, or /srˈlæŋkə/;[६][७] सिन्हाला: ශ්‍රී ලංකාව, तमिल: இலங்கை), आधिकारिक नाम लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का एक दक्षिण एसियाली राष्ट्र हो। श्रीङ्काको राष्ट्रिय जनावरी सिंह र श्रीलङ्काली हात्ती हो।

ශ්‍රී ලංකාව ढाँचा:Si icon
இலங்கை
श्रीलङ्काको झण्डा
झण्डा
श्रीलङ्काको निसाना छाप
निसाना छाप
राष्ट्रिय गान: 
Sri Lanka Matha
Mother Sri Lanka
श्रीलङ्का
राजधानीSri Jayawardenapura Kotte[१][२]
सबैभन्दा ठूलो सहरकोलम्बो
आधिकारिक भाषाहरूसिन्हाला, तमिल
सरकारSemi-presidential Democratic Socialist Unitary Republic
गोटाबय राजपाक्षे
महिन्दा राजपाक्षे
Chamal Rajapaksa
Shirani Bandaranayake
व्यवस्थापिकासंसद
स्वतन्त्र 
संयुक्त अधिराज्यबाट
क्षेत्रफल
• जम्मा
६५,६१० किमी (२५,३३० वर्ग माइल) (१२२ औँ)
• पानी (%)
४.४
जनसङ्ख्या
• २०१२ जनगणना
२०,२७७,५९७[३] (५७ औँ)
• घनत्व
३०८.५ /किमी2 (७९९.० /वर्ग माइल) (४४ औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$११६.५४१ बिलयन[४] (६४ औँ)
• प्रति व्यक्ति
$५,६७३[४] (१११ औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ लगत
• जम्मा
$५९.०९५ विलयन[४] (६८ औँ)
• प्रति व्यक्ति
$२,८७७[४] (१२३ औँ)
गिनी (२०१०)३९.८
मध्यम
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.782[५]
उच्च · ७२औँ
मुद्राश्रीलङ्काली रुपैयाँ (LKR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+५:३० (श्रीलङ्काली मानक समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
not observed
मिति ढाँचाdd/mm/yy(AD)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+९४
इन्टरनेट डोमेन.lk, .ලංකා, .இலங்கை

जनसङ्ख्यासम्पादन

इतिहाससम्पादन

हिन्दुहरूको ग्रन्थ अनुसार यो राज्य सुनको थियो तथा यहाँका राजा रावण थियो जसलाई रामको पत्नी अपहरण गरी लगेको तथा फर्काउन नमानेकोले रावणलाई धनुधारी राम तथा उनका सेनाहरू मिलेर मारेका थिए ।

विदेश सम्बन्धसम्पादन

 
President J. R. Jayewardene gifting a baby elephant to US President Ronald Reagan in 1984

श्रीलंका असंलग्न आन्दोलनको संस्थापक सदस्य हो। स्वतन्त्र भएदेखि श्रीलंकाले भारत सँग राम्रो सम्बन्ध कायम गरेको छ।[८] श्रीलंका १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य बन्यो। अहिले यो देश राष्ट्रमण्डल, सार्क , विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्र कोष, एसियाली बिकास बैंककोलोम्बो प्लान को पनि सदस्य रहेको छ।

सन्दर्भ सूचीसम्पादन

  1. "Sri Lanka at a Glance", Sri Lanka Board of Tourism, अन्तिम पहुँच २१ अगस्ट २०११ 
  2. "Sri Lanka: Parliament History", The Official Website of the Government of Sri Lanka, २४ नोभेम्बर २०११, अन्तिम पहुँच १७ जुलाई २०११ 
  3. "Census of Population and Housing 2011 Enumeration Stage February - March 2012" (PDF), Department of Census and Statistics – Sri Lanka, अन्तिम पहुँच १३ जुलाई २०१२ 
  4. ४.० ४.१ ४.२ ४.३ "Grenada", International Monetary Fund, अन्तिम पहुँच २१ अप्रिल २०१२ 
  5. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  6. ""Sri Lanka" in several reference works", Dictionary.com, अन्तिम पहुँच २ जुन २०१० 
  7. "Carnegie Mellon University Pronouncing Dictionary", Carnegie Mellon University, अन्तिम पहुँच २ जुन २०१० 
  8. "Foreign Relations", Library of Congress Country Studies, अन्तिम पहुँच १५ जुलाई २०१४ 

बाह्य कडीहरूसम्पादन