इन्टरनेट एक्सप्लोरर
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो एक वेव ब्राउजर हो , जसको सहायताले इन्टरनेट सञ्जालमा रहेका सामग्रीहरू हेर्न र ब्यवस्थापन गर्न सकिन्छ। यसको निर्माण माइक्रो सफ्ट कर्परेशन इन्कर्पोरेटेड लिमिटेड , संयुक्तराज्य अमेरिकाले गरेको हो। यसको सुरुवाती डिजाइन मोजाइक वेब ब्राउजरबाट लिइएको हो।
विकिमिडिया कमन्समा इन्टरनेट एक्सप्लोरर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।