गुगल
गुगल संयुक्एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो, जसले ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको छ ।[१] इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै गुगलले नाँफा कमाउँदछ । यो कम्पनी स्ट्यानफोर्ड विश्वविद्यालयबाट गरेका दुई छात्रहरू ल्याद्वारा मेन्लो पार्क, क्यालिफोर्निया स्थित सेप्टेम्बर ४, १९९८ मा स्थापना गरिएको थियो ।[२] हाल यिनलाई "गुगल गाइज"को नामले सम्बोधन गरिन्छ । यसको पहिलो सार्वजनिक कार्य, सेवा १९ अगस्ट २००४ मा प्रारम्भ भएको थियो । सोही दिन ल्यारी पेज, सर्गेई ब्रिन र एरिक स्मिटले गुगलमा अर्को बिस वर्ष (२०२४) सम्म एकैसाथ सँगसँगै काम गर्ने सम्झौता गरेका थिए। कम्पनीको आरम्भ देखि नै "संसार भरी ज्ञानको व्यवस्थित तथा सर्वत्र उपलब्ध र लाभप्रद गर्नु" कथित उदेश्य रहेको छ ।[३][४]
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ See: List of Google products.
- ↑ "Google Corporate Information", Google, Inc., अन्तिम पहुँच फेब्रुअरी १४, २०१०।
- ↑ Brin, Sergey; Page, Lawrence (१९९८), "The anatomy of a large-scale hypertextual Web search engine", Computer Networks and ISDN Systems 30 (1–7): 107–117, आइएसएसएन 0169-7552, डिओआई:10.1016/S0169-7552(98)00110-X।
- ↑ Barroso, L.A.; Dean, J.; Holzle, U. (अप्रिल २९, २००३), "Web search for a planet: the google cluster architecture", IEEE Micro 23 (2): 22–28, डिओआई:10.1109/mm.2003.1196112, "We believe that the best price/performance tradeoff for our applications comes from fashioning a reliable computing infrastructure from clusters of unreliable commodity PCs."
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट (Mobile)
- गुगल कर्लीमा
- गुगल क्रन्चबेसमा