वाल्ट डिज्नी
वाल्टर इलिअस "वाल्ट" डिज्नी (उच्चारण:/ˈdɪzni/; ५ डिसेम्बर १९०१-१५ डिसेम्बर १९६६) अमेरिकाको चलचित्र निर्माता, कार्टुनिस्ट र व्यवसायी थिए । उनी द वाल्ट डिज्नी कम्पनीको सह-निर्माता पनि थिए । अमेरिकाको एनिमेशन उद्योगको मुख्य पात्र तथा बिसौँ शताब्दीको मनोरञ्जन दुनियाँमा उनले संसारलाई नयाँ छाप छाडे ।मिक्कि माउस, डिनाल्ड डक र गुफी जस्ता काल्पनिक पात्र उनले र उनको कर्मचारीहरूले बनाएका चर्चित छन् । मिक्किमा डिस्नी आफैँले स्वर दिए । आफ्नो जीवनकालमा डिस्नीले एमि अवार्डस्, एकडमी अवार्डस्हरु पाए ।
वाल्ट डिज्नी | |
---|---|
जन्म | वाल्टर इलिअस डिज्नी डिसेम्बर ५, १९०१ हर्मोसा, सिकागो, इलिनोइस, संयुक्त राज्य |
मृत्यु | डिसेम्बर १५, १९६६ बरब्याङ्क, क्यालिफोर्निया, संयुक्त राज्य | (उमेर ६५)
मृत्युको कारण | फोक्सोको क्यान्सर |
निवास | Forest Lawn Memorial Park, Glendale, क्यालिफोर्निया, संयुक्त राज्य |
वासस्थान | बरब्याङ्क, क्यालिफोर्निया, संयुक्त राज्य |
राष्ट्रियता | अमेरिकाली |
शिक्षा | McKinley High School, Chicago Academy of Fine Arts |
पेशा | द वाल्ट डिज्नी कम्पनीका संस्थापक |
कार्यकाल | १९२०–१९६६ |
गृहनगर | सिकागो, इलिनोइस, संयुक्त राज्य |
धर्म | Congregationist[१][२] |
जीवनसाथी | Lillian Bounds (1925–66; his death) |
सन्तान |
|
मातापिता | एलियास डिज्नी फ्लोरा कल डिज्नी |
आफन्त |
|
पुरस्कार | ७ Emmy Awards २२ Academy Awards Cecil B. DeMille Award |
हस्ताक्षर | |
डिसेम्बर १५, सन् १९६६मा फोक्सोको क्यान्सरबाट उनको क्यालिफोर्नियामा मृत्यु भयो ।
तश्विरहरू
सम्पादन गर्नुहोस्-
डिस्नीका मातापिता एलियास र फ्लोरा
-
सन् १९१४ मा वाल्ट डिस्नी
-
वक अफ फेम
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Gabler 2006, p. 11
- ↑ Gammon, Roland (१९६३), Faith is a Star, New York: E. P. Dutton & Co., Inc., पृ: ८।
बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्विकिकथनमा Walt Disney का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
विकिमिडिया कमन्समा Walt Disney सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।