अर्जेन्टिना

अर्जेन्टिना आधिकरिक नाम अर्जेन्टिनी गणतन्त्र (स्पेनी: República Argentina रेपूभ्लिका अर्हेन्तीना [reˈpuβlika aɾxenˈtina]) दक्षिण अमेरिकाको दक्षिणपूर्वमा रहेको देश हो । यस देशको उत्तरमा पश्चिममा, पारग्वे उत्तरमा, ब्राजिल उत्तरपूर्वमा, उरुग्वे र दक्षिण अटलान्टिक महासागर पूर्वमा रहेको छ । संसारको आठौं ठूलो देश अर्जेन्टिना लेटिन अमेरिकी देशहरू मध्येको दोस्रो ठूलो देश हो ।

अर्जेन्टिना गणतन्त्र[१]

República Argentina  (Spanish)
अर्जेन्टिनाको झण्डा
झण्डा
अर्जेन्टिनाको निशाना छाप
निशाना छाप
आदर्श वाक्य: "En unión y libertad"  (Spanish)
"In Unity and Freedom"
राष्ट्रिय गान: "Himno Nacional Argentino"  (Spanish)
"Argentine National Anthem"
Argentina in dark green, with territorial claims in light green.

Argentina in dark green, with territorial claims in light green.

राजधानी
र सबैभन्दा ठूलो सहर
ब्युनस आएर्स
आधिकारिक भाषाहरूSpanish (de facto)
जातिगत समूहहरू
(2011)
White (85%), Mestizo (11.1%), Amerindian (1%), Other (2.9%)
रैथाने(हरू)Argentine, Argentinian, Argentinean
सरकारFederal representative presidential republic
• President
Cristina Fernández de Kirchner

Amado Boudou
Ricardo Lorenzetti
व्यवस्थापिकाCongress
Senate
Chamber of Deputies
Independence 
from Spain
25 May 1810
• Declared
9 July 1816
1 May 1853
क्षेत्रफल
• जम्मा
२७,८०,४०० किमी (१०,७३,५०० वर्ग माइल) (8th)
• पानी (%)
1.57
जनसङ्ख्या
• 2012 अनुमानित
41,281,631[२]
• २०१० जनगणना
40,117,096 (32nd)
• घनत्व
१५.१७ /किमी2 (३९.३ /वर्ग माइल) (207th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$710.7 billion[३] (22nd)
• प्रति व्यक्ति
$17,376[३] (51st)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ लगत
• जम्मा
$435.2 billion[३] (27th)
• प्रति व्यक्ति
$10,640[३] (62nd)
गिनी (२००९)0.458[४]
त्रुटि: अमान्य गिनी मान
मानव विकास सूचकाङ्क (२०११)वृद्धि 0.797
त्रुटि: अमान्य एचडिआई मान · ४५अाैँ
मुद्राPeso ($) (ARS)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय-३ (ART)
मिति ढाँचाdd.mm.yyyy (CE)
सडक प्रयोगदायाँ (trains ride on the left)
टेलिफोन कोड+५४
इन्टरनेट डोमेन.ar

जनसङ्ख्या

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सूची

  1. Article 35 of the "Constitution", मूलबाट २००७-११-२२-मा सङ्ग्रहित।  gives equal recognition to "United Provinces of the River Plate", "Argentine Republic" and "Argentine Confederation" and authorizes the use of "Argentine Nation" in the making and enactment of laws
  2. "Población por sexo y año calendario", INDEC, मूलबाट २००५-०५-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०४-०९ 
  3. ३.० ३.१ ३.२ ३.३ "Argentina – World Economic Outlook Database, September 2011", Imf.org, १४ सेप्टेम्बर २००६, अन्तिम पहुँच ७ जनवरी २०१२ 
  4. "Distribution of family income – Gini index", The World Factbook, CIA, अन्तिम पहुँच १ सेप्टेम्बर २००९ 

बाहिरी लिङ्कहरू

अर्जेन्टिनाको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

  परिभाषा विकिस्नरीबाट
  पाठ्यपुस्तक विकिपुस्तकबाट
  उद्धरण विकिकथनबाट
  स्रोत पदहरू विकिस्रोतबाट
  चित्र तथा मिडिया कमन्सबाट
  समाचार विकिसमाचारबाट
  सिक्ने स्रोतहरू विकिभर्सिटीबाट