निकोलस केज
निकोलस् किम कपोला (जन्म: जनवरी ७, १९६४) [१] प्रख्यात रूपमा निकोलस केज अमेरिकी अभिनेता, चलचित्र निर्माता तथा चलचित्र निर्देशक हुन्। हास्य, द्वन्द, नाटक, विज्ञान प्रधान एवम् हास्य-रोमाञ्च विधा जस्ता चलचित्रहरूमा उनको मुख्य भूमिका रहदैँ आएको छ । चलचित्र जीवनको सुरुवातमा उनको भ्याली गर्ल (१९८३), बर्डी (१९८४), हनिमुन इन भेगास् (१९९२) जस्ता चलचित्र रहे ।
निकोलस केज | |
---|---|
जन्म | निकोलस किम कपोला जनवरी ७, १९६४ क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
राष्ट्रियता | अमेरिकी |
शिक्षा | बेबर्ली हाइ स्कुल |
मातृ शिक्षाप्रतिष्ठान | युसिएलए स्कुल |
पेशा | नायक, निर्माता तथा निर्देशक |
कार्यकाल | १९८०-वर्तमान |
जीवनसाथी | पेट्रिसिया एर्क्वेटी(१९९५–२००१) लिसा मेरी प्रेस्ली(२००२–२००४) एलिस किम (२००४–वर्तमान) |
सन्तान | २ |
मातापिता | अगस्ट कपोला, जोय भोगेल्सन् |
हस्ताक्षर | |
केजले एकेडमी अवार्ड, गोल्डेन ग्लोब र स्क्रिन एक्टर्स ग्लोब अवार्ड लिभिङ लस भेगासबाट पाइसकेका छन् जसमा उनको रक्स्याहा हलिउड लेखकको थियो । गोस्ट राइडर (२००७), नोइङ (२००९) जस्ता उनको सफल चलचित्र हुन् ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Naden, Corinne J.; Blue, Rose (२००३), Nicolas Cage (अङ्ग्रेजीमा), Lucent Books।
बाहिरी लिङ्कहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा निकोलस केज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- इन्टरनेट चलचित्र डेटाबेसमा निकोलस केज
- निकोलस केज अलमुभीमा
- World Trade Center Interview with Nicolas Cage From IGN FilmForce
यी पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा निकोलस केज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।