बगदाद

इराकको राजधानी र सबैभन्दा ठूलो शहर

बगदाद (अरबी: بغداد, Baġdād, IPA: [bæɣˈdæːd]) इराकको राजधानी शहर हो। २०११को गणना अनुसार बगदादको जनसङ्ख्या ७,२१६,०४० रहेको छ। यो इराकको सबैभन्दा ठूलो शहर हुनाका[१][२] साथै अरबी मूलुकहरूमा मिश्रको कायरो पछि दोस्रो तथा पश्चिमी एसियामा इरानको तेहरान पछि दोस्रो ठूलो शहर हो।

बगदाद
शहर
بغداد Baġdād
Baghdad skyline with Shantar tower
Baghdad skyline with Shantar tower
देश ईराक
ProvinceBaghdad
Established762 AD.
संस्थापकAbu Jafar al-Mansour
सरकार
 • प्रकारMayor-council
 • अङ्गBaghdad City Advisory Council
 • मेयरSaber Nabet Al-Essawi
क्षेत्रफल
 • जम्मा२,२६०.२ किमी (८७२.७ वर्ग माइल)
उन्नतांश
३४ मिटर (११२ फिट)
जनसङ्ख्या
 • लगत 
(2011)
७,२१६,०४०
 • क्रम1st
 [१][२]
समय क्षेत्रयुटिसी+3 (Arabia Standard Time)
 • ग्रीष्म (डिएसटी)No DST

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. १.० १.१ Estimates of total population differ substantially. The Encyclopædia Britannica gives a 2001 population of 4,950,000, the 2006 Lancet Report states a population of 7,216,040 in 2011.
  2. २.० २.१ "Cities and urban areas in Iraq with population over 100,000", Mongabay.com

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

निर्देशाङ्कहरू: ३३°१९′३०″N ४४°२५′१९″E / ३३.३२५°N ४४.४२२°E / 33.325; 44.422

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

अन्य जानकारी सम्पादन गर्नुहोस्