इन्डोनेसिया

दक्षिणपूर्वी एसियाको देश

इन्डोनेसिया (/ˌɪndəˈnʒə/ ( ) IN-də-NEE-zhə or /ˌɪndˈnziə/ IN-doh-NEE-zee-ə), आधिकारिक नाम गणतन्त्र इन्डोनेसिया (इण्डोनेशियन: गणतन्त्र इन्डोनेसिया मलय उच्चारण: [rɛpʊblik ɪndonesia]) दक्षिण पूर्व एसिया र ओशेनियामा स्थित एक देश हो। १७,५०८ द्वीपहरू भएको यस देशको जनसङ्ख्या लगभग २३ करोड छ, यो विश्वको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भयेको देश हो र दुनियामा सबैभन्दा धेरै मुस्लिम आबादी भयेको देश हो। यस देशको राजधानी जकार्ता हो। यस देशको भौगोलिक सीमा पापुआ न्यू गिनी, पूर्वी टिमोरमलेशियासँग मिलेको छ, जबकि अन्य छिमेकी देशहरू सिङ्गापुर, फिलिपिन्स, अस्ट्रेलियाभारतको अण्डमान र निकोबार द्वीप समूह क्षेत्र शामेल छन।

गणतन्त्र इन्डोनेसिया
गणतन्त्र इन्डोनेसिया
Indonesiaको झन्डा
झन्डा
Indonesiaको राष्ट्रिय प्रतीक
राष्ट्रिय प्रतीक
आदर्श वाक्य: Bhinneka Tunggal Ika  (Old Javanese)
Unity in Diversity

National ideology: Pancasila[१][२]
राष्ट्रिय गान: Indonesia Raya ("Great Indonesia")
राजधानी
र सबैभन्दा ठुलो सहर
जाकार्ता
आधिकारिक भाषाहरूइण्डोनेशियन
जातिगत समूहहरू
(२०००)
Javanese ४०.६%
Sundanese १५%
Madurese ३.३%
Minangkabau २.७%
Betawi २.४%
Bugis २.४%
Banten २%
Banjar १.७%
other
or unspecified २९.९%
रैथाने(हरू)Indonesian
सरकारUnitary presidential constitutional republic
व्यवस्थापिकाPeople's Consultative Assembly
Regional Representative Council
People's Representative Council
Independence 
from the Netherlands
क्षेत्रफल
• Land
७,३५,३५८ वर्ग माइल (१९,०४,५७० किमी) (१५th)
जनसङ्ख्या
• 2011 जनगणना
२३७,४२४,३६३[३] (4th)
• घनत्व
१२३.७६ /किमी2 (३२०.५ /वर्ग माइल) (84th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2011 लगत
• जम्मा
$1.124 trillion[३] (१५th)
• प्रति व्यक्ति
$४,६६६[३] (122nd)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$845.680 billion[३] (17th)
• प्रति व्यक्ति
$3,508[३] (107th)
गिनी (२०१९)Negative increase 38.2[४]
मध्यम · {
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.718[५]
उच्च · १०७औ
मुद्राRupiah (Rp) (IDR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+७ to +९ (various)
सडक प्रयोगleft
टेलिफोन कोड+६२
इन्टरनेट डोमेन.id


जनसङ्ख्या सम्पादन गर्नुहोस्

इतिहास सम्पादन गर्नुहोस्

भूगोल सम्पादन गर्नुहोस्

राज्यनीति सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

इस्लाम

जीवनशैली सम्पादन गर्नुहोस्

अरु सम्बन्धित विषयहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Indonesia (Country Studies संस्करण), US Library of Congress। 
  2. Vickers (2005), p. 117
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ "Indonesia", International Monetary Fund, अन्तिम पहुँच १८ अप्रिल २०१२ 
  4. "GINI index (World Bank estimate) – Indonesia", World Bank, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  5. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, मूलबाट १५ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्