जोन अब्राहम (जन्म १७ डिसेम्बर १९७२) एउटा भारतीय चलचित्र अभिनेता, चलचित्र निर्माता, भूतपूर्व मोडल तथा बडी बिल्डर हुन् । मोडलिङ सकेपछी जोनले विभिन्न कम्पनीको विज्ञापनहरू गरेका थिए । जोनले भारतीय चलचित्र उद्योगमा पदार्पण जिस्म (२००३)बाट गरेका थिए, जसले उसलाई फिल्मफेयर उत्कृष्ट पदार्पण पुरस्कारको लागि नामाङ्कित गरेको थियो ।[१]

जोन अब्राहम
जन्मफरहान अब्राहम
(1972-12-17) १७ डिसेम्बर १९७२ (उमेर ५१)
कोची, केरल, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेता, चलचित्र निर्माता, मोडल
कार्यकाल१९९७-हाल सम्म
उचाइ1.83 m
जीवनसाथीप्रिया रुंचाल
मातापिताअब्राहम जोन तथा फिरोजा इरानी
आफन्तसुसी म्याथ्यु (भतिजी)
एलन (भाई)
वेबसाइटwww.johnabraham.com

सन् २००४ मा जोनको चलचित्र धुम ले उनलाई पहिलो व्यावसायिक सफलता दिलाएको थियो ।

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

प्रारम्भिक चलचित्र सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "John Abraham enters Bollywood with Jism", Times of India, १० जनवरी २००३, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्