सुनिता विलियम्स (जन्म: १९५ सेप्टेम्बर,१९६५) अमेरिकाको ओहायो राज्यमा भएको थियो । उनी अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको माध्यमबाट अन्तरिक्षमा जाने भारतीय मूलको दोश्रो महिला हुन् ।[१] उनी भारतको गुजरात राज्यको अहमदाबादसँग उनको सम्बन्ध रहेको छ । उनी एउटी महिला अन्तरिक्ष यात्रीको रूपमा १९५ दिनसम्म अन्तरिक्षमा बस्ने विश्व किर्तिमान स्थापित गरेकी छिन् ।[२] उनको बुवा अमेरिकामा डाक्टर पेशामा छन् ।[३]

सुनिता विलियम्स
नासा अन्तरिक्ष यात्री
राष्ट्रियताअमेरिकी
अवस्थासक्रिय
जन्मसन् १९६५ सेप्टेम्बर १९
ओहायो, संयुक्त राज्य
अन्य पेशा
बिमान चालक
क्रमक्याप्टेन, यूएसएन
अन्तरिक्षमा बिताएको समय
३२१ दिन १७ घण्टा १५ मिनेट
छनौट१९९८ नासा समुह
जम्मा ईभीएहरू
जम्मा वाहन गतिबिधि समय
५० घण्टा र ४० मिनेट
मिसनएसटिसी-११६, एक्सपिडिसन १४, एक्सपिडिसन १५, एसटिएस-११७, सोयुज टिएमए-०५एम, एक्सपिडिसन ३२,एक्सपिडिसन ३३
मिसन प्रतिक चिन्ह
एसटिसी-११६ आइएसएस एक्सपिडिसन १४ आइएसएस एक्सपिडिसन १५ एसटिसी-११७ एक्सपिडिसन ३२ एक्सपिडिसन ३३

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सुनिता लिन पाण्डय विलियम्सको जन्म १९५ सेप्टेम्बर, १९६५ मा अमेरिकाको ओहायो राज्यको युक्लिड नगर स्थित क्लिवल्याण्डमा भएको हो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Astronaut Biography: Sunita Williams", SpaceFacts.de, अन्तिम पहुँच फेब्रुअरी२८, २०१४ 
  2. नासा, "Sunita L. Williams (Commander, USN)", National Aeronautics and Space Administration, अन्तिम पहुँच फेब्रुअरी २८,२०१४ 
  3. "Spacewalking astronauts conquer stiff bolt, install key power unit on 2nd trip outside", Associated Press, अन्तिम पहुँच फेब्रुअरी २८,२०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्