जोर्डन
पश्चिमी एसियाको एक संवैधानिक राजतन्त्र
जोर्डन आधिकारिक रुपमा भन्नुपर्दा यो हेशमाइट किंगडम अफ जोर्डन,दक्षिण-पश्चिम एसियामा अकाबा खाडीको दक्षिणमा सिरियाई मरुस्थलको दक्षिणी भागमा अवस्थित एक अरब देश हो। यो देशको उत्तर भागमा सिरिया, उत्तर-पूर्वमा इराक, पश्चिममा पश्चिमी तट र इजरायल र पूर्व र दक्षिणमा साउदी अरब स्थित रहेको छ। जोर्डन, इजरीयलको साथ मृतसागर र अकाबा खाडी़को तट रेखा इजरायल, साउदी अरब र मिश्रको साथमा नियन्त्रण गर्ने गर्दछ। जोर्डनको धेरैजसो भु-भाग रेगिस्तानले घेरिएको छ, विशेष रुपमा अरब मरुस्थल; हालाँकी, उत्तर पश्चिमी क्षेत्र, जोर्डन नदीसँग उपजाऊ चापाकारको भाग मान्ने गरिन्छ। यस देशको राजधानी अम्मान उत्तर पश्चिममा अवस्थित छ ।
भूगोल
यहाँको कुल क्षेत्रफल ९२,३०० वर्ग किलोमीटर (११२ वां) ४५,४९५ वर्ग मील र पानीले ओगटेको भु-भाग ०.८% रहेको छ।
राज्यनीति
यो देशमा राजतन्त्र चलिरहेको छ ।
बाह्य लिङ्कहरू
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस्
विकिमिडिया कमन्समा जोर्डन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |