ढाँचा:इतिहासमा आज/२८, सेप्टेम्बर

लता मंगेशकर (सन् १९२९)

  • वि.सं. १८४८ (सन् १७९१) - फ्रान्स आफ्नो यहुदी जनसंख्यालाई स्वतन्त्र गर्ने पहिलो राष्ट्र बनेको थियो ।
  • वि.सं. २०१६ (सन् १९५९)  - अमेरिकी उपग्रह एक्सप्लोरर छले पृथ्वीको पहिलो चलचित्र लिएको थियो ।
  • वि.सं. २०१७ (सन् १९६०)  - माली तथा सेनेगल संयुक्त राष्ट्रको सदस्य भएको थियो ।
  • वि.सं. २०६५ (सन् २००८)  - स्पेस एक्सले पहिलो प्राइभेट अन्तरिक्षयान "फाल्कन १" को प्रक्षेपण गरेको थियो ।