पानामा
पानामा गणतन्त्र (स्पेनिया :- República de Panama रेपुब्लिका दे पानामा) माध्य अमेरिकाको सबभन्दा दक्षिण पर्ने देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर पानामा शहर हो।
पानामाको प्रसिद्ध ७७.१ कि.मी. लामो पानामा नहर आन्ध्र र प्रशान्त महासागर जोड्छ।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्सन् २००६मा पानामाको जनसङ्ख्या अन्दाजी ३३,२०,००० थियो।
इतिहास
सम्पादन गर्नुहोस्भूगोल
सम्पादन गर्नुहोस्राजनीति
सम्पादन गर्नुहोस्अर्थतन्त्र
सम्पादन गर्नुहोस्धर्म
सम्पादन गर्नुहोस्जीवनशैली
सम्पादन गर्नुहोस्अरु सम्बन्धित विषयहरू
सम्पादन गर्नुहोस्रिफरेन्स
सम्पादन गर्नुहोस्बाहिरी लिन्कहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा पानामा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।