टम क्रूज (सन् १९६२) ~ पायल शाक्य (सन् १९८६)

  • १८८४- डाउ जोन्स तथा कम्पनीले आफ्नो पहिलो औषत शेयर प्रकाशित गरेको थियो।
  • १८९० - आइडाहोलाई संयुक्त राज्य अमेरिकाको ४३औँ राज्यको रूपमा स्वीकार गरिएको थियो।
  • १९८८ - संयुक्त राज्य अमेरिकाको नौसेना युद्धपोत विमान युएसएस भिन्सेन्सले पर्सियाली खाडीमाथि उडिरहेको इरानको विमानलाई खसाल्दा २९० जना मारिएका थिए।