एमी वाइनहाउस
एमी जेड वाइनहाउस (१४ सेप्टेम्बर १९८३ – २३ जुलाई २०११) एउटा अङ्ग्रेजी गायिका तथा गीतकार थिइन् । उनको आत्मा छुने गीतहरूका कारण उनी प्रसिद्ध भएकी थिइन् ।[१]
एमी वाइनहाउस | |
---|---|
वास्तविक नाम | एमी जेड वाइनहाउस |
जन्म | सन् १९८३ सेप्टेम्बर १४ साउथगेट, लन्डन, इङ्ल्यान्ड |
मृत्यु | सन् २०११ जुलाई २३ लन्डन, इङ्ल्यान्ड |
किसिम | आत्म, ज्याज, रिगे |
पेशा | गायिका-गीतकार |
वाद्ययन्त्र | स्वर, गितार, ड्रम |
सक्रिय वर्ष | १९९८-२०११ |
वेबसाइट | AmyWinehouse.com |
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "बिबादले छोडेन सेलिब्रिटीलाई", अन्तिम पहुँच माघ २०७०।
बाह्य कडीहरूसम्पादन
एमी वाइनहाउसको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
उद्धरण विकिकथनबाट | |
चित्र तथा मिडिया कमन्सबाट | |
समाचार विकिसमाचारबाट |
विकिमिडिया कमन्समा एमी वाइनहाउस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |