मुख्य सूची खोल्नुहोस्

एमी जेड वाइनहाउस (१४ सेप्टेम्बर १९८३ – २३ जुलाई २०११) एउटा अङ्ग्रेजी गायिका तथा गीतकार थिइन् । उनको आत्मा छुने गीतहरूका कारण उनी प्रसिद्ध भएकी थिइन् ।[१]

एमी वाइनहाउस
वास्तविक नामएमी जेड वाइनहाउस
जन्मसन् १९८३ सेप्टेम्बर १४
साउथगेट, लण्डन, इङ्गल्याण्ड
मृत्युसन् २०११ जुलाई २३
लण्डन, इङ्गल्याण्ड
किसिमआत्म, ज्याज, रिगे
पेशागायिका-गीतकार
वाद्ययन्त्रस्वर, गितार, ड्रम
सक्रिय वर्ष१९९८-२०११
वेबसाइटAmyWinehouse.com

सन्दर्भ सामग्रीसम्पादन

  1. "बिबादले छोडेन सेलिब्रिटीलाई", अन्तिम पहुँच माघ २०७० 

बाह्य लिङ्कहरूसम्पादन

एमी वाइनहाउसको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

  उद्घरण विकिकथनबाट
  चित्र तथा मिडिया कमन्सबाट
  समाचार विकिसमाचारबाट

आधिकारिक वेबसाइट