एटी एन्ड टी

अमेरिकी बहुराष्ट्रिय दूरसंचार निगम

एटी एन्ड टी कम्पनी अमेरिकी बहुराष्ट्रिय दूरसंचार निगम हो जसको मुख्यालय डालास, टेक्ससमा रहेको छ ।[४] एटी एन्ड टी दोश्रो ठुलो मोबाइल फोनको प्रदाता हो भने टेलिफोनको सबैभन्दा ठुलो प्रदाता हो ।[५] संयुक्त राज्य भित्र यस कम्पनीले ब्रोडब्याण्ड, टेलिभिजन जस्ता अन्य क्षेत्रहरूमा आफ्नो सेवा दिंदै आएको छ ।

एटी एन्ड टी कम्पनी
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूप
आइएसआइएनUS00206R1023 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसंचार
पूर्ववर्तीअमेरिकन टेलिफोन तथा टेलीग्राफ कम्पनी
स्थापित५ अक्टोबर १९८३ (1983-10-05)[१]
स्थापनाकर्ताअलेक्ज्याण्डर ग्राहम बेल विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालय,
संयुक्त राज्य
मुख्य व्यक्ति
रान्डल स्टेफेन्सन (सभापति तथा सीईओ)[२]
उत्पादनहरू
राजश्ववृद्धियूएस$१२८.७५२ बिलियन (२०१३)[३]
परिचालन आय
वृद्धियूएस$३०.४७९ बिलियन (२०१३)[३]
वृद्धियूएस$१८.२४९ बिलियन (२०१३)[३]
कुल सम्पत्तिवृद्धियूएस$२७७.७८७ बिलियन (२०१३)[३]
कुल इक्विटीह्रासयूएस$९०.९८८ बिलियन (२०१३)[३]
कर्मचारी सङ्ख्या
२,४६,७४० (२०१३)[३]
सहायक कम्पनीहरू
वेबसाइटएटीटी.कम
पद टिप्पणी / स्रोतहरू
डीजेआइए सूची, http://www.marketwatch.com/investing/index/djia

इतिहाससम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "Sec 8-k" (प्रेस विज्ञप्ति), AT&T, अप्रिल २८, २००६, ३० सेप्टेम्बर २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २९, २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Randall L. Stephenson, Chairman, Chief Executive Officer and President", अन्तिम पहुँच अगस्ट १४, २०११ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ "2Q13 Investor Briefing, AT&T Inc", AT&T। 
  4. Godinez, Victor and David McLemore. "AT&T moving headquarters to Dallas from San Antonio." The Dallas Morning News Retrieved on June 18, 2009.
  5. Leichtman Research Group, "Research Notes," First Quarter 2012, pg. 6, AT&T (#1) with 21,232,000 residential phone lines.

यी पनि हेर्नुहोससम्पादन

बाह्य कडीहरूसम्पादन