नेपालको प्रशासनिक विभाजन
नेपालको भूभाग ७ प्रदेश, १४ अञ्चल र ७७ जिल्लाहरूमा, २१७ नगरपालिका तथा ३१५७ गाविस मा वर्गीकृत छ।
पूर्वाञ्चल विकास क्षेत्रसम्पादन
पूर्वाञ्चल विकास क्षेत्र ३ अञ्चल र १६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
मध्यमाञ्चल विकास क्षेत्रसम्पादन
मध्यमाञ्चल विकास क्षेत्र ३ अञ्चल र १९ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
पश्चिमाञ्चल विकास क्षेत्रसम्पादन
पश्चिमाञ्चल विकास क्षेत्र ३ अञ्चल र १६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
मध्य-पश्चिमाञ्चल विकास क्षेत्रसम्पादन
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र ३ अञ्चल र १५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रसम्पादन
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र २ अञ्चल र ९ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।