कर्णाली अञ्चल
कर्णाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। कर्णाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम जुम्ला खलङ्गा हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
कर्णाली अञ्चल | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्यपश्चिमाञ्चल विकास क्षेत्र |
सदरमुकाम | जुम्ला खलङ्गा |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
प्रशासनिक उपविभाजन
सम्पादन गर्नुहोस्भेरी अञ्चल पाँच जिल्लाहरूमा विभाजित थियो। यसका सबै जिल्लाहरू हाल कर्णाली प्रदेशमा पर्दछ।
जिल्ला | प्रकार | सदरमुकाम | हालको भाग |
---|---|---|---|
डोल्पा | हिमाल | दुनै | कर्णाली प्रदेश |
हुम्ला | हिमाल | सिमिकोट | |
जुम्ला | हिमाल | खलङ्गा | |
कालिकोट | हिमाल | मान्म | |
मुगु | हिमाल | गमगढी |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू