धुन्चे
धुन्चे नेपालको मध्यमाञ्चल विकासक्षेत्र, बागमती अञ्चलको रसुवा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो ठाउँमा ५७४ वटा घर छन।
धुन्चे
धुन्चे | |
---|---|
city | |
जनसङ्ख्या (2001) | |
• जम्मा | २३३० |
स्थानीय संस्कृति लाई बढावा दिन धुन्चेको एउटा एफएम स्टेशन रेडियो रसुवा रहेको छ जुन १०२.१ मेगाहर्ट्जमा चल्दछ। यो एक सामुदायिक रेडियो स्टेशन हो।
भूगोलसम्पादन
यो ठाउँको अक्षांश र देशान्तर हो 28.12° N 85.28° E।[१] समुद्र सतह भन्दा यो ठाउँ १७६५ मिटर (५७९० फुट) माथि पर्दछ।
जनसङ्ख्यासम्पादन
नेपालको सन् २००१को जनगणना अनुसार धुन्चेको जनसङ्ख्या २३३० छ।[२] यस मध्य पुरुष ५६%, र महिला ४४% छन्।