भेरी अञ्चल
भेरी अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
भेरी अञ्चल |
---|
नामाकरणसम्पादन
भेरी नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। यो अंचलको सदरमुकाम नेपालगञ्ज बाँके हो ।
जिल्लाहरूसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
| |||
मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली |
विकिमिडिया कमन्समा भेरी अञ्चल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।