रोल्पा नगरपालिका
(लिवाङ नगरपालिकाबाट अनुप्रेषित)
रोल्पा नगरपालिका नेपालको लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा अवस्थित एक नगरपालिका हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा कोटगाउँ, जङ्कोट, धवाङ, होमा, कोर्चावाङ (३,४ र ५), खुमेल, लिवाङ र जेदवाङ (१-६) गाविसहरू यसमा गाभिएका थिए।
रोल्पा नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°१८′उ॰ ८२°३८′पू॰ / २८.३००°N ८२.६३३°Eनिर्देशाङ्कहरू: २८°१८′उ॰ ८२°३८′पू॰ / २८.३००°N ८२.६३३°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | रोल्पा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | सुरेन्द्र थापा (घर्ती) (नेकपा (माओवादी केन्द्र)) |
• उपप्रमुख | गीता आचार्य (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | २७०.४२ किमी२ (१०४.४१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३५,३७६ |
• घनत्व | १३०/किमी२ (३४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रोल्पा नगरपालिकाको कुल जनसङ्ख्या ३५,३७६ रहेको छ भने यहाँ ८,७४५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।