मध्य-पश्चिमाञ्चल विकास क्षेत्र

नेपालका बिकास क्षेत्र

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र नेपालका पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य-पश्चिममा स्थित छ। यसको भू-भाग पूर्वमा पश्चिमाञ्चल, पश्चिममा सुदूर-पश्चिमाञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारतको उत्तर प्रदेश स्थितसम्म फैलिएको थियो । मध्य-पश्चिमाञ्चलको सदरमुकाम वीरेन्द्रनगर हो। मध्य-पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १५ वटा जिल्लाहरू समावेस गरिएका थिए।

मध्य-पश्चिमाञ्चल
मध्य-पश्चिमाञ्चलको अवस्थिति
देश नेपाल
विकास क्षेत्रमध्य-पश्चिमाञ्चल विकास क्षेत्र
क्षेत्रिय सदरमुकामवीरेन्द्रनगर, सुर्खेत,
क्षेत्रफल
 • जम्मा४२,३७८ किमी (१६३६२ वर्ग माइल)
जनसङ्ख्या
 (राष्ट्रिय जनगणना २०६८)
 • जम्मा३,५४६,६८२
 • घनत्व८४/किमी (२२०/वर्ग माइल)
 जनसङ्ख्या सूची[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
कर्णाली ५ वटाजुम्ला
भेरी ५ वटावीरेन्द्रनगर
राप्ती ५ वटातुलसीपुर
जम्मा ३ वटा १५ वटा

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति