राप्ती अञ्चल

राप्ती अञ्चल नेपालको मध्य-पश्चिमाञ्चल विकासक्षेत्रमा पर्दछ। राप्ती अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। राप्ती अञ्चलको सदरमुकाम तुल्सीपुर (दाङ) हो र यसको सबभन्दा ठूलो सहर घोराही हो। राप्ती अञ्चलको अरु मुख्य सहरहरू भनेका तुल्सीपुर्, बिजुवार्, लिवाङ, लमही, मुसिकोटचौरजाहरी आदी हुन्।

राप्ती अञ्चल

नामाकरणसम्पादन

राप्ती नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।

जिल्लाहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन


  नेपालका अञ्चलहरू  

मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली