महाकाली नगरपालिका दार्चुला जिल्लाको एक मात्र नगरपालिका हो । यो नगरपालिकाको घोषणा जेष्ठ ४, २०७१ मा भएको हो ब्रह्मदेव, छापरि, धाप, कान्टैखलङ्गा गरी ५ ओटा गा.वि.स.हरु मिलेर महाकाली नगरपालिका बनेको हो । यसको केन्द्र खलङ्गामा रहेकोछ र यसको पशिचमी सिमा भारतको उत्तरप्रदेशको धार्चुला जिलासँग जोडिएकोछ ।

महाकाली नगरपालिका
Pachaharwa
देश नेपाल
अञ्चलमहाकाली अञ्चल
जिल्लादार्चुला
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्




बाह्य कडीहरू

सम्पादन गर्नुहोस्