बागमती अञ्चल
नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा रहेको एक अञ्चल
बागमती अञ्चल अङ्ग्रेजी: Bagmati Zone सुन्नुहोस् (सहायता जानकारी) नेपालको १४ अञ्चल मध्ये एक हो। यो अञ्चलको पूर्वमा जनकपुर अञ्चल, पश्चिममा गण्डकी अञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा नारायणी अञ्चल पर्दछ।
बागमती अञ्चल | |
---|---|
![]() | |
अञ्चल | बागमती अञ्चल |
विकास क्षेत्र | मध्यमाञ्चल |
जिल्लाहरू | ८ वटा |
सदरमुकाम | काठमाडौँ |
क्षेत्रफल | ९,४२८ वर्ग किमि |
नामाकरणसम्पादन
यो अञ्चलको नाम बागमती नदीको नाम द्वारा राखिएको हो।
जिल्लाहरूसम्पादन
यो अञ्चलमा पर्ने जिल्लाहरू यस प्रकार छन्-
यो पनि हेर्नुहोस्सम्पादन
| |||
मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली |
विकिमिडिया कमन्समा बागमती अञ्चल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।