महाकाली अञ्चल
महाकाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुर गरी चार जिल्लाहरू मिलेर बनेको थियो। महाकाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम महेन्द्रनगर हो। यो नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
महाकाली अञ्चल | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | सुदूरपश्चिमाञ्चल विकास क्षेत्र |
सदरमुकाम | महेन्द्रनगर |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
प्रशासनिक उपविभाजन
सम्पादन गर्नुहोस्भेरी अञ्चल चार जिल्लाहरूमा विभाजित थियो। यसका सबै जिल्लाहरू हाल सुदूरपश्चिम प्रदेशमा पर्दछ।
जिल्ला | प्रकार | सदरमुकाम | हालको भाग |
---|---|---|---|
बैतडी | पहाड | दशरथचन्द | सुदूरपश्चिम प्रदेश |
डडेल्धुरा | पहाड र भित्री मधेश | अमरगढी | |
दार्चुला | हिमाल | खलङ्गा | |
कञ्चनपुर | तराई | महेन्द्रनगर |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू