सगरमाथा अञ्चल
सगरमाथा अञ्चल (सुन्नुहोस) (सहायता जानकारी) (अङ्ग्रेजी: Sagarmatha zone) नेपालको एक अञ्चल हो, जुन पूर्वाञ्चल विकास क्षेत्रमा पर्छ। यस अञ्चलमा उत्तरमा हिमाली जिल्लाहरू (सगरमाथा) सहित, मध्यमा पहाडि जिल्लाहरू तथा दक्षिणमा भित्री मधेश जिल्ला, उपत्यका पर्दछन। यस अञ्चलको उत्तरको सिमाना चीनको तिब्बतसँग मिल्छ भने दक्षिणको सिमाना भारतको बिहारसँग मिल्छ। यस अञ्चलको पूर्वमा कोशी अञ्चल छ भने पश्चिममा जनकपुर अञ्चल छ।
सगरमाथा अञ्चल | |
---|---|
![]() | |
अञ्चल | सगरमाथा अञ्चल |
विकास क्षेत्र | पूर्वाञ्चल विकास क्षेत्र |
जिल्लाहरू | ६ वटा |
सदरमुकाम | राजविराज |
क्षेत्रफल | १०,५९१ वर्ग किमि |
निर्देशांक | 27.20° N 86.40° E |
विश्वको सबैभन्दा अग्लो हिमाल शिखर नेपालको यसै अञ्चलमा पर्छ।
नामाकरणसम्पादन
विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।
जिल्लाहरूसम्पादन
यो अञ्चललाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
यो पनि हेर्नुहोस्सम्पादन
| |||
मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली |
विकिमिडिया कमन्समा सगरमाथा अञ्चल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।