लुम्बिनी अञ्चल
लुम्बिनी नेपालको नेपालको क्षेत्रिय बर्गिकरण अनुसार पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने एउटा अञ्चल हो। यसलाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
लुम्बिनी अञ्चल |
---|
नामाकरणसम्पादन
गौतम बुद्धको जन्मस्थान लुम्बिनीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।
जिल्लाहरूसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
| |||
मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली |
बाहिरी लिङ्कसम्पादन
विकिमिडिया कमन्समा लुम्बिनी अञ्चल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।