सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

नेपालका बिकास क्षेत्र

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
Location of सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
सदरमुकामदिपायल,
डोटी, सेती अञ्चल
क्षेत्रफल
 • जम्मा१९,५३९ किमी (७,५४४ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको जनगणना २०६८)
 • जम्मा२,५५२,५१७
 जनसङ्ख्या. सुची
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

अञ्चलहरूसम्पादन

सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
महाकाली ४ वटामहेन्द्रनगर
सेती ५ वटादिपायल
जम्मा २ वटा ९ वटा

भौगोलिक स्थितिसम्पादन

जिल्लाहरूसम्पादन

१.अछाम २.बझाङ ३.बाजुरा ४.डोटी ५.कैलाली ६.दार्चुला ७.बैतडी ८.डडेल्धुरा ९.कञ्चनपुर

नगरपालिकाहरूसम्पादन

 #त्रिवेणी नगरपालिका
 #बुडिगंगा नगरपालिका
 #वडिमालिका नगरपालिका
 #वुडिनन्दा नगरपालिका
 

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन