मेची अञ्चल
मेची अञ्चल ⓘ नेपालको पूर्वाञ्चल विकाशक्षेत्र अन्तर्गत सबैभन्दा पूर्वमा पर्ने अञ्चल हो । यस अञ्चललाई ४ जिल्लाहरूमा विभाजन गरिएको छ । मेची नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो । यो अञ्चल पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्दछ । यो अञ्चलको दक्षिणमा भारतको बिहार राज्य पर्दछ भने उत्तरमा चीनको तिब्बत क्षेत्र रहेको छ ।
नामाकरण
सम्पादन गर्नुहोस्मेची नदीको नामले यो अञ्चलको नामाकरण गरीएको छ ।
- मेची अञ्चललाई ४ जिल्लामा विभाजित गरिएको छ :-
जिल्ला | किसिम | सदरमुकाम |
---|---|---|
इलाम | पहाडी | इलाम |
झापा | तराई | भद्रपुर |
पाचँथर | पहाडी | फिदिम |
ताप्लेजुङ | हिमाली | ताप्लेजुङ |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा मेची अञ्चल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।