लिम्बू भाषा पूर्वी नेपालमा र आसपास बसोबास गर्ने एक मुलवासी लिम्बू जातिको भाषा हो। यो भाषा नेपालको पूर्वी लिम्बूवान क्षेत्र, सिक्किम, भुटान र उत्तरी पश्चिम बङ्गाल लगायतका क्षेत्रहरूमा बोलिन्छ। [२]। लिम्बू भाषाको आफ्नै सिरिजंगा लिपि पनि छ। लिम्बू मातृभाषीहरू नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन्। यस भाषाका साहित्यकारहरूमा त्येअङ्सी सिरिजङ्गाइमान सिंह चेम्जोङ आदि मुख्य छन्।

लिम्बू
याक्थुङ
ᤕᤠᤰᤌᤢᤱ ᤐᤠᤴ
मूलभाषीसिक्किमपूर्वी नेपाल
क्षेत्रनेपाल, भुटान, सिक्किमदार्जिलिङ जिल्ला, भारत
रैथाने(हरू)लिम्बू
मातृभाषी वक्ता४१०,०००
लिम्बू लिपि
देवनागरी लिपि
सरकारी दर्जा
आधिकारिक भाषा
नेपाल

भारत

भाषा सङ्केतहरू
आइएसओ ६३९-३lif
ग्लोटोलगlimb1266[१]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "लिम्बू", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. Detailed language map of eastern Nepal, see language #59 in far east

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्