मुसिकोट नगरपालिका, पश्चिम रुकुम

मुसिकोट नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो।[४][५][६] मुसिकोटमा पर्ने खलङ्गा बजार नगरपालिकाको केन्द्र हो।

मुसिकोट
मुसिकोट is located in कर्णाली प्रदेश
मुसिकोट
मुसिकोट
नेपालको नक्सामा मुसिकोट नगरपालिका, पश्चिम रुकुमको अवस्थिति
मुसिकोट is located in नेपाल
मुसिकोट
मुसिकोट
मुसिकोट (नेपाल)
निर्देशाङ्क: २८°३८′N ८२°२९′E / २८.६३°N ८२.४९°E / 28.63; 82.49निर्देशाङ्कहरू: २८°३८′N ८२°२९′E / २८.६३°N ८२.४९°E / 28.63; 82.49
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला[१]
स्थापना२०७३ फागुन २७
सरकार
 • नगरप्रमुखमहेन्द्र केसी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखविमलकुमार पुन मगर (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा१३६.०६ किमी (५२.५३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३४,२७०
 • घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-८८
वेबसाइटmusikotmunrukum.gov.np

ऐतिहासिक परिचय

सम्पादन गर्नुहोस्

पहिला नेपालमा बाइसे राज्यचौबिसे राज्य हुँदा एकजना राजाले आफनी मुसी नाम गरेकि एक नोकर्निलाई रुकुममा पठाए। उसले राजालाई रुकुमको कोट भन्ने ठाउँ स्वर्ग झैं सुन्दर भएको भनेर बताईन। राजालाई पनि त्यो ठाउँ निकै मन परेछ र उनले आफ्नो दरबार रुकुममै सारेछन्। उनै राजाले त्यो ठाउँलाई मुसिको नामबाट मुसिकोट राखेछन्। उनको दरबारको आजपनि भग्नावशेष छ । [७]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मुसिकोट को कुल जनसङ्ख्या ३४,२७० रहेको छ भने यहाँ ८,६९३ घरधुरी रहेका छन्।[३]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५ 
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  6. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  7. रुकुमको स्यालापाखामा बस्ने कर्ण ब. पुन र कृष्णी पुन