विकिमिडिया कमन्स

अनलाइन खुला तस्वीर , आवाज र अरू मिडिया फाइलहरू रहने विकिमिडिया फाउन्डेसनको एक भाग

विकिमिडिया कमन्स वा कमन्स स्वतन्त्र प्रयोग गर्न मिल्ने तस्वीरहरू, ध्वनी र अन्य मिडिया फाइलहरूको भण्डार हो । यो विकिमिडिया फाउन्डेसनको एक आयोजना हो ।

विकिमिडिया कमन्स
Wikimedia Commons logo
साइटको प्रकार
मिडिया
मालिकविकिमिडिया फाउन्डेशन
सर्जकविकिमिडिया समुदाय
युआरएलकमन्स.विकिमिडिया.ओर्ग
अलेक्सा क्रमPositive decrease ३४१ (अगस्ट २०१८)[१]
व्यवसायिकहोइन
दर्ताएेच्छुक (अपलोड गर्न चाहिने)

सन्दर्भ सामग्रीसम्पादन


  1. "Wikimedia.org साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१८-०८-०१