खलङ्गा दार्चुला दार्चुला जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। दार्चुला जिल्लाको सदरमुकाम सहित रहेको यो गाविसलाई हाल यस गाविसका आसपासका गाविसहरूलाई जोडेर महाकाली नगरपालिका बनाइएको छ ।

खलङ्गा
देश नेपाल
अञ्चलमहाकाली अञ्चल
जिल्लादार्चुला जिल्ला
जनसङ्ख्या
 • जम्मा३९३१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्