इन्टरपोल (अङ्ग्रेजी: Interpol, अन्तरास्ट्रिय आपराधिक प्रहरी संस्था वा International Criminal Police Organization) विभिन्न देशहरूका प्रहरीहरु बीच सहकार्य गरी अन्तरराष्ट्रीय स्तरमा अपराधिक गतिविधि विरुद्ध संयुक्त रूपमा कार्य गर्ने अन्तराष्ट्रीय संस्था हो।

फ्रान्सको लियोन शहरमा स्थित इन्टरपोलको मुख्यालय

सदस्यता सम्पादन गर्नुहोस्

सदस्य सम्पादन गर्नुहोस्

इन्टरपोलमा हाल १९५ सदस्य देशहरू छन्। :[१]

Interpol members

सबनेसनल ब्युरो सम्पादन गर्नुहोस्

संयुक्त राष्ट्रसांघ सदस्य र ३ सिमित मान्यता प्राप्त राज्यहरू हाल इन्टरपोलको सदस्य छैनन्:   उत्तर कोरिया,   Palau, and   Tuvalu, as well as   Kosovo and   Western Sahara.

  गणतन्त्र चीनको हकमा, यो १९६१ सेप्टेम्बरमा, इन्टरपोलमा सदस्य भएको थियो। जनवादी गणतन्त्र चीनलाई संयुक्त राष्ट्र सँघमा चीनको स्थान दिइएपछि, इन्टरपोलले १९८४ मा गणतन्त्र चीनको सट्टा जनवादी गणतन्त्र चीनलाई "चीन"को मान्यता दियो। [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "INTERPOL member countries", www.interpol.int (अङ्ग्रेजीमा), मूलबाट २२ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०७-१३ 
  2. "Afghanistan", Interpol, मूलबाट ११ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०२२ 
  3. https://www.unmikonline.org/Pages/rollo.aspx] वेब्याक मेसिन अभिलेखिकरण १ अगस्ट २०१३ मिति UNMIK.org
  4. "UNMIK Press Statement, 4 December 2017", UNMIK, ४ डिसेम्बर २०१७, मूलबाट ६ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१९ 
  5. "Archived copy", मूलबाट २८ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २०२३ 

बाहरी लिंक सम्पादन गर्नुहोस्