Myanmar in its region.svg

म्यानमार अथवा बर्मा दक्षिण एसियाली मुलुक हो। यसको पुरानो राजधानी रङ्गुन हो भने नया राजधानी नेपीडह (शाही शहर) हो। सन २००५ मा बर्मेली सेनाका ११००० ट्रकले पुरानोराजधानी रंगनुबाट सरकार का ११ वटा मन्त्रालय र केन्द्रीय विभागका सामनहरू नेपीडह पुर्‍याएका थिए। त्यहाको पेनीमेनीया नगर नजीकमा नया बसालीएको यो वैभवशाली सहरको नाम गत सैनीक दिवसमा नेपीडह राखीएको हो। वर्मा सँग नेपालीको धेरै पुरानो सम्बन्ध रहेको छ वर्मामा प्रथम द्धितीय विश्वयुद्धमा पनि नेपाली गोखार्लीहरू तथा नेपालको शाही नेपाली सेनाले जापानीहरू विरूद्ध लडेर बाहदुरी देखाएका थिए। वर्मामा हाल पनि ५ लाख नेपाली रहेका छन। नेपालको यंगुनमा तथा वर्माको वालुवाटारमा राजदूतावास रहेको छ। हिन्दू तथा वुद्ध धार्मीक मान्यतामा विश्वास राख्ने दुवै देशका मानिसको समाजीक संरचना झण्डै उस्तै छ।

जनसङ्ख्यासम्पादन

इतिहाससम्पादन

भूगोलसम्पादन

== राजनीति बारेमा

अर्थतन्त्रसम्पादन

जीवनशैलीसम्पादन

अरु सम्बन्धित विषयहरूसम्पादन

रिफरेन्ससम्पादन

बाहिरी लिन्कहरूसम्पादन