ब्रुनाई
ब्रुनेई (मलय : برني دارالسلام नेगारा ब्रुनेई दारुस्सलाम) एसियामा स्थित एउटा देश हो। यो इंडोनेशियाको नजीकमा छ। यो एउटा राजतन्त्र (सल्तनत) हो। ब्रुनेई पहिला एउटा समृद्ध मुस्लिम सल्तनत थियो, जसको प्रभाव संपूर्ण बोर्नियो तथा फिलीपिन्सका केही भागहरूसम्म थियो। १८८८ मा यो ब्रिटिश संरक्षणमा आयो। १९४१मा जापानीहरूले यहाँ अधिकार गरे। १९४५ मा ब्रिटेनले यसलाई मुक्त गराएर पुन: आफ्नो संरक्षण लियो। १९७१ मा ब्रुनेईलाई आंतरिक स्वशासनको अधिकार प्राप्त भयो। १९८४ मा यसलाई पूर्ण स्वतंत्रता प्राप्त भयो।
ब्रुनेई राज्य برني دارالسلام नेगारा ब्रुनेई दारुस्सलाम |
|||||
---|---|---|---|---|---|
-->
|
|||||
राष्ट्र वाणी: Always in service with God's guidance (अनुवाद): ईश्वरको मार्गदर्शनको साथ सेवाका लागि सधं तत्पर |
|||||
राष्ट्रिय गान: (God Bless the Sultan)सुल्तानलाई ईश्वरको आशीर्वाद |
|||||
राजधानी (र largest city) | बन्दर सेरी बेगवान ४°५५′ उत्तर ११४°५५′ पूर्व / ४.९१७° उत्तर ११४.९१७° पूर्व | ||||
राष्ट्र भाषा | मलेय | ||||
सरकार | पूर्ण राजशाही | ||||
- | सुल्तान | हसनल बोल्किया | |||
स्वतन्त्रता | |||||
- | ब्रिटिश संरक्षणसे | १ जेनवरी, १९८४ | |||
- | जल (%) | 8.6 | |||
जनसङ्ख्या | |||||
- | २००५ अनुमानित | 374,000 (१७३ औं) | |||
- | २००१ census | ३३२,८४४ | |||
कुल गार्हस्थ उत्पादन(GDP) (PPP) | २००५ estimate | ||||
- | Total | $९,००९ मिलियन (१३८ औं) | |||
- | प्रति व्यक्ति आय | २४,८२६ (२६ औं) | |||
HDI (२००३) | ०.८६६ (उच्च) (३३ औं) | ||||
मुद्रा | ब्रुनेई रिंगिट (BND ) |
||||
समय क्षेत्र | (UTC+ ८) | ||||
ईन्टरनेट टिडिएल | .bn | ||||
टेलिफोन कोड | [[+६७३ 1]] | ||||
1: मलेशियाभन्दा पनि ०८० |
परिचयसम्पादन
जनसङ्ख्यासम्पादन
इतिहाससम्पादन
भूगोलसम्पादन
राज्यनीतिसम्पादन
अर्थतन्त्रसम्पादन
धर्मसम्पादन
जीवनशैलीसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य लिङ्कहरूसम्पादन
विकिमिडिया कमन्समा ब्रुनेई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |