निकाराग्वा
मध्य अमेरिकी देस
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
'निकाराग्वा गणतन्त्र वा निकारागुवा गणतन्त्र (स्पेनिया :- रिपब्लिका दी निकाराग्वा) माध्य अमेरिकाको सबभन्दा ठूलो देश हो। यसको राजधानी तथा सबभन्दा ठूलो शहर मानाग्वा हो।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्निकाराग्वाको जनसङ्ख्या अन्दाजी ५६,२८,५०० थियो।
विकिमिडिया कमन्समा निकाराग्वा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।